Khokana - Typical Newari Village

रुद्रायणी देव गणहरुलाई स्वागत तथा सम्मान र बृहत सामुहिक दे भ्वय सम्पन्न गरियो ।

Date: 06 Aug, 2023


२०८० जेठ २१ गते, आइतबार, ललितपुर महानगरपालिका वडा नं. २१ कार्यालयको आयोजनामा नवप्रवेशी रुद्रायणी देव गणहरुलाई स्वागत तथा सम्मान र बृहत सामुहिक दे भ्वय सम्पन्न गरियो । सकृय रुपमा सहभागिता जनाई र आर्थिक , जिन्सी र श्रम दान गर्नु हुने सम्पुर्ण ज्ञात तथा अज्ञात सहयोगी हातहरुलाई ललितपुर महानगरपालिका वडा नं. २१ कार्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । धन्यवाद ।
श्री रुद्रायणी माँ ले सम्पुर्ण श्रद्धालु भक्तजनहरुको रक्षा गरून् ।