चाडपर्वहरू

  • बुद्ध जयन्ती
  • सिथिनखः
  • गथाँमुग
  • जनै पूर्णिमा
  • गाईजात्रा
  • इन्द्रजात्रा
  • घटस्थापना
  • श्री रुद्रयणी देवी जात्रा
  • लक्ष्मीपूजा,म्हः पूजा,भाइटीका (किजा पूजा)
  • माघे संक्रान्ति (घ्यःचाकु सल्हु)
  • महाशिवरात्रि (शिलाचह्रे)
  • होली

 


सुचना

ललितपुर महानगरपालिका २१ नं वडा कार्यालयका वडा सचिब श्री प्रेम नारायण खनालज्यू लाई वडा कार्यलयमा स्वागत गर्दै।
थप पढ्नुहोस्

सेवाग्राहीहरुको आफ्नो भनाई

यस वडाका जन प्रतिनिधि र कर्मचारीहरू सबै अत्यन्त सेवाशील र सकारात्मक हुनुहुन्छ ।


बुद्धि डंगोल -

ललितपुर

ललितपुर महानगरपालिकाको एउटा कला संस्कृतिको शहर हो । यो आफैमा विशिष्ट ऐतिहासिक पहिचाहन बोकेको शहर हो । पर्यटन विकासमा महत्वपूर्ण भुमिका निभाएको ललितपुर महानगरपालिका कै अभिन्न अंगको रुपमा परिचित वडा नं. २१ हो ।


बिन्दिया महर्जन -

ललितपुर